Logo

बिहिवार, कार्तिक १३ गते २०८३

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू

माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू

जोईन खबर

१६, श्रावण २०८२
  • 610
    SHARES
  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू

    १६ साउन काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा जारी बैठक ३ दिनसम्म चल्ने बताइएको छ ।बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक परिस्थितिको ब्रिफिङ गर्नेछन् ।

    images

    यस्तै पोखरामा आएर रोकिएको जागरण अभियानलाई निरन्तरताबारे छलफल गर्ने र केन्द्रीय समितिको मिति तय गर्नेछ ।

    images
    images
    images

    समाजवादी मोर्चाको सक्रियता र विस्तार साथै सांगठानिक रणनीति र आन्तरिक एकता सुदृढ पनि बैठकका एजेण्डा छन् ।बैठकमा अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीच चलिरहेको अन्तरसंघर्षबारे छलफल हुने एक नेताले बताए । 

    प्रकाशित मिति :श्रावण १६, २०८२ शुक्रवार - १५:०१:३८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको