Logo

बिहिवार, कार्तिक १३ गते २०८३

तेक्वान्दो टोली थाइल्यान्ड जाने

तेक्वान्दो टोली थाइल्यान्ड जाने

जोईन खबर

१६, श्रावण २०८२
  • 610
    SHARES
  • तेक्वान्दो टोली थाइल्यान्ड जाने

    १६ साउन काठमाडौँ । आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली टोली थाइल्यान्डको पटाया जाने भएको छ ।

    images

    त्यसका लागि टोली अगष्ट ८ तारिख थाइल्यान्ड प्रस्थान गर्ने छ ।अगष्ट ९ देखि १० तारिखसम्म हुने प्रतियोगिताको पुरुष २५–२८ केजीमा आर्यन अम्गाईं तथा ३५–३८ केजीमा आर्यन तामाङले प्रतिस्पर्धा गर्ने छन् ।

    images
    images
    images

    महिला २३ केजीमा आरुसी अम्गाईं, ४२–४४ केजीमा रोनशा थापा तथा पुम्सेमा योजना गौली र छ्लोइ डोल्मा तामाङले खेल्ने छन् ।

    प्रशिक्षकमा गौरव रजक र दिनेश न्यौपाने छन् । टोलीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले परिवर्तन अभियान नेपालको दोश्रो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा विदाइ गरे ।

    प्रकाशित मिति :श्रावण १६, २०८२ शुक्रवार - १५:३०:१३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको