Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज सुन तोलामा एक हजार एक सय रुपैयाँले घट्यो

आज सुन तोलामा एक हजार एक सय रुपैयाँले घट्यो

जोईन खबर

२६, श्रावण २०८२
  • 580
    SHARES
  • आज सुन तोलामा एक हजार एक सय रुपैयाँले घट्यो

    २६ साउन काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार एक सय रुपैयाँले घटेर एक लाख ९८ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    images

    आइतबार सुन तोलामा  एक लाख ९९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images
    images

    यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी १५ रुपैयाँले घटेर २ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी २ हजार ३३० रुपैयाँमा कायम भएको थियो ।

    प्रकाशित मिति :श्रावण २६, २०८२ सोमवार - १३:१८:१२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको