Logo

बिहिवार, कार्तिक १३ गते २०८३

वाइसीएल नेपाल विशेष प्रदेशद्वारा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आएका भक्तजनलाई खाने पानी वितरण

वाइसीएल नेपाल विशेष प्रदेशद्वारा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आएका भक्तजनलाई खाने पानी वितरण

जोईन खबर

१०, भाद्र २०८२
  • 2.2K
    SHARES
  • वाइसीएल नेपाल विशेष प्रदेशद्वारा  पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आएका भक्तजनलाई खाने पानी वितरण

    १० भदाैँ काठमाडौं । हरितालिका तिजको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आएका भक्तजन तथा चेलिबेटीलाई वाइसिएल नेपाल विशेष प्रदेशले निःशुल्क खाने पानी वितरण गरेको छ। बिहानैदेखि पशुपति क्षेत्रमा देखिएको भक्तहरूको ठूलो भीडलाई लक्षित गर्दै सो प्रदेशले सामाजिक उत्तरदायित्वअन्तर्गत खाने पानी वितरण कार्यक्रम सञ्चालन गरेको हो।

    images

    कार्यक्रममा सहभागी वाइसिएल नेपाल विशेष प्रदेशका पदाधिकारीहरूले तिजमा व्रत बसेका महिलाहरूलाई तिर्खा नलागोस् भन्ने उद्देश्यले पानी वितरण गरिएको बताए। भक्तजनहरूले यस्ता सामाजिक कार्यले धार्मिक मेलामा सहजता मिलेको भन्दै वाइसिएल नेपाललाई धन्यवाद दिएका छन्।

    images
    images
    images

     

    ycl1.jpgycl2.jpgycl3.jpg

    प्रकाशित मिति :भाद्र १०, २०८२ मंगलवार - १३:०१:५५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको