Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अभिनेता घिमिरे ब्याडमिन्टन खेल्ने क्रममा घाइते

अभिनेता घिमिरे ब्याडमिन्टन खेल्ने क्रममा घाइते

जोईन खबर

११, भाद्र २०८२
  • 757
    SHARES
  • अभिनेता घिमिरे ब्याडमिन्टन खेल्ने क्रममा घाइते

    ११ भदौ काठमाडौँ । अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ दायाँ काँधको हड्डी फ्याक्चर  भएको छ । हिजो कुपण्डोलमा ब्याडमिन्टन खेल्ने क्रममा उनी घाइते भएका थिए ।हिजो घाइते भए पनि माग्ने बुढा नियमित काममा थिए । तर, आज दुखाइ बढेपछि चेकजाँचका लागि एभरेस्ट हस्पिटल गएका थिए ।

    images

    हस्पिटलमा चेकजाँचको क्रममा उनको दायाँ काँधको हड्डी अलिकति फ्याक्चर भएको रिपोर्ट आएको हो ।डाक्टर सम्पूर्ण महर्जनले चार हप्ता आराम गर्नुपर्ने सुझाव दिएको माग्ने बुढाले बताए ।

    images
    images
    images

    उनले भने, ‘अब चार हप्ता आराम गर्नुपर्ने छ । चलचित्रको प्रचार प्रसारको काम त हुन्छ नै, तर सुटिङका कामहरू चाहिँ रोकिने भएको छ ।अहिले माग्ने बूढाको चलचित्र ‘माग्ने राजा’ हलहरूमा चलिरहेको छ । चलचित्रले दर्शकको राम्रो साथ पनि पाइरहेको छ । 

    प्रकाशित मिति :भाद्र ११, २०८२ बुधवार - १५:४३:५८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको