Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घट्यो,प्रति लिटर कुनको मूल्य कति

 डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घट्यो,प्रति लिटर कुनको मूल्य कति

जोईन खबर

१६, भाद्र २०८२
  • 667
    SHARES
  •  डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घट्यो,प्रति लिटर कुनको मूल्य कति

    १६ भदौ काठमाडौँ ।नेपाल आयल निगमले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको छ । सोमबार बिहानदेखि लागु हुने गरी मूल्य घटाइएको हो ।निगमका अनुसार, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर चार रुपैयाँ घटाइएको छ ।

    images

    त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर एक रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिलिटर अमेरिकी डलर सात रुपैयाँले घटाइएको जनाइएको छ ।

    images
    images
    images

    पेट्रोलको मूल्य काठमाडौ‌ पोखरा र दिपायलमा १६१ रुपैयाँ, सुर्खेत र दाङ १६० रुपैयाँ र चार आली विराटनगर, अमलेखगञ्ज, जनकपुर नेपालगञ्ज धनगढी, बीरगञ्जमा १५८‍।५० पैसा यथावत् छ ।

    प्रकाशित मिति :भाद्र १६, २०८२ सोमवार - ११:१०:१३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको