Logo

बिहिवार, कार्तिक १३ गते २०८३

असामान्य परिस्थितको कारण त्रि वि क्याम्पसको पठन पाठन छठपछि मात्र सुचारु हुने 

असामान्य परिस्थितको कारण त्रि वि क्याम्पसको पठन पाठन छठपछि मात्र सुचारु हुने 

जोईन खबर

२६, भाद्र २०८२
  • 529
    SHARES
  • असामान्य परिस्थितको कारण त्रि वि क्याम्पसको   पठन पाठन  छठपछि मात्र सुचारु हुने 

    २६ भदौ काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा छठपछि मात्रै पढाइ सुरु हुने भएको छ ।असामान्य परिस्थितको कारण नियमित पठन पाठन कार्तिक ११ गतेदेखि सञ्चालन हुने त्रिवि रजिष्ट्रारको कार्यालयले जनाएको छ । कात्तिक १० गते छठपर्व परेको छ ।

    images

    मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदे बिदाबाट कटौती गर्ने गरी २०८२ साल भदौ २९, ३० र ३१ तथा असोज १,२ र ५ साथै कार्तिक ९ गतेका दिन त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरिएको र नियमित पठन पाठन कार्तिक ११ गतेदेखि सञ्चालन हुने ब्यहोरा सम्बन्धित सवैमा निर्देशानुसार जानकारी गराइन्छ ।

    images
    images
    images

    ’ सूचना तथा जनसम्पर्क महाशाखाको विज्ञप्तिमा उल्ल्लेख छ ।जेनजीको आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिका कारण देशभरको पठनपाठन ठप्प भएको छ ।

    प्रकाशित मिति :भाद्र २६, २०८२ बिहिवार - ११:५७:०२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको