Logo

बिहिवार, कार्तिक १३ गते २०८३

जेनजी युवा र आफूहरूले एउटै मुद्दा उठाइरहेका बेला पनि आफूहरूको पार्टी कार्यालय र निजी निवासमा आगो लगाउने घटना गम्भीर रहेको : अध्यक्ष प्रचण्ड

जेनजी युवा र आफूहरूले एउटै मुद्दा उठाइरहेका बेला पनि आफूहरूको पार्टी कार्यालय र निजी निवासमा आगो लगाउने घटना गम्भीर रहेको : अध्यक्ष प्रचण्ड

जोईन खबर

२६, भाद्र २०८२
  • 766
    SHARES
  • जेनजी युवा र आफूहरूले एउटै मुद्दा उठाइरहेका बेला पनि आफूहरूको पार्टी कार्यालय र निजी निवासमा आगो लगाउने घटना गम्भीर रहेको  : अध्यक्ष प्रचण्ड

    २६ भदौ काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्यमान राजनीतिक अन्यौलताको निकास संविधान भित्रबाटै खोज्नुपर्ने बताएका छन्।बिहीबार सार्वजनिक अपिल जारी गर्दै उनले संविधान बाहिरबाट निकास खोज्ने प्रयत्न भए प्रतिगमनकारीलाई फाइदा पुग्ने बताएका छन्।

    images

    जेनजी युवा र आफूहरूले एउटै मुद्दा उठाइरहेका बेला पनि आफूहरूको पार्टी कार्यालय र निजी निवासमा आगो लगाउने घटना गम्भीर भएको भन्दै अकल्पनीय घटनाप्रति खेद प्रकट गरेका छन्।

    images
    images
    images

    जेनजी युवा र हामीले एउटै मुद्दा उठाइरहेका बेला पनि हाम्रो पार्टी कार्यालय, निजी निवास र राज्यका साझा संरचनामा कसले र किन आगो लगायो रु यसको बारेमा हामीले गम्भीर रुपमा सोच्नै पर्छ। यस खालका घटना जेनजी पुस्ताको घोषित नीति र आदर्श विपरीत छन् र उनीहरूबाट यस्तो हुन्छ भन्ने कल्पना पनि गर्न सकिँदैन।

    प्रचण्डले लेखेका छन्, ‘हामी यी अकल्पनीय घटनाप्रति खेद प्रकट गर्दै आन्दोलनमा भएको बर्बर दमन, नरसंहार एवं लुटपाट र आगजनीका घटनाहरूको उच्चस्तरीय न्यायिक छानबिन गर्न माग गर्दछौं।

    यस्तो छ उनले जेनजीलाई लेखेको पत्रहरु

    p1.jpgp2.jpgp3.jpg

    प्रकाशित मिति :भाद्र २६, २०८२ बिहिवार - १४:०६:५९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको