२७ भदौ काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई शुक्रबार बेलुकी नै सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ ।शुक्रबार दिनभर शितल निवासमा भएको छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने गरी सहमति जुटेको हो ।
प्रकाशित मिति :भाद्र २७, २०८२ शुक्रवार -
१९:४२:३५ बजे