Logo

बिहिवार, कार्तिक १३ गते २०८३

शपथ लगत्तै ऊर्जा मन्त्री घिसिङ घाइते भेटना टिचिङ अस्पताल पुगे

शपथ लगत्तै ऊर्जा मन्त्री घिसिङ घाइते भेटना टिचिङ अस्पताल पुगे

जोईन खबर

३०, भाद्र २०८२
  • 763
    SHARES
  • शपथ लगत्तै ऊर्जा मन्त्री घिसिङ घाइते भेटना टिचिङ अस्पताल पुगे

    ३० भदौ काठमाडौँ । नवनियुक्त ऊर्जा मन्त्री कुलमान घिसिङ जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई भेट्न टिचिङ अस्पताल पुगेका छन् ।

    images

    कुलमानलाई ऊर्जासहित, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।घिसिङलाई हिजो प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेकी थिइन् ।

    images
    images
    images

    शीतल निवासमा शपथ लगत्तै उनी घाइते भेट्न हिँडेका हुन् ।उनले शपथपछि अब देश नयाँ दिशातिर अघि बढ्ने र नयाँ रूप लिने संक्षिप्त प्रतिक्रिया दिएका छन् ।

    प्रकाशित मिति :भाद्र ३०, २०८२ सोमवार - १३:३८:४८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको