Logo

बिहिवार, कार्तिक १३ गते २०८३

जेनजी आन्दोलनमा मारिएकाहरुलाई काजकिरिया खर्च  एक लाख उपलब्ध गराउने

जेनजी आन्दोलनमा मारिएकाहरुलाई काजकिरिया खर्च  एक लाख उपलब्ध गराउने

जोईन खबर

३०, भाद्र २०८२
  • 730
    SHARES
  • जेनजी आन्दोलनमा मारिएकाहरुलाई काजकिरिया खर्च  एक लाख उपलब्ध गराउने

    ३० भदौ काठमाडौँ । सरकारले जेनजी आन्दोलनमा मारिएकाहरुको सम्मानमा राष्ट्रिय झण्डा झुकाउने र शोक दिवस मनाउने भएको छ ।

    images

    गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरेलगत्तै उक्त निर्णय गरेका हुन् ।

    images
    images
    images

    यो निर्णयलाई अब मन्त्रिपरिषद्को बैठकबाट औपचारिकता दिइनेछ।कहिले शोक दिवस मनाउने भन्ने निर्णय मन्त्रिपरिषद्ले तय गर्नेछ।

    यस्तै मृतकका परिवारलाई काजकिरिया खर्चका लागि तत्काल एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गृहमन्त्री अर्यालले गरेका छन् ।

     

    प्रकाशित मिति :भाद्र ३०, २०८२ सोमवार - १४:५७:२८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको