Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 माओवादी केन्द्रका अध्यक्ष  प्रचण्ड आजबाट पार्टीको काम फर्किए

 माओवादी केन्द्रका अध्यक्ष  प्रचण्ड आजबाट पार्टीको काम फर्किए

जोईन खबर

३१, भाद्र २०८२
  • 595
    SHARES
  •  माओवादी केन्द्रका अध्यक्ष  प्रचण्ड आजबाट पार्टीको काम फर्किए

    ३१ भदौ काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल पार्टी काममा फर्किएका छन् ।

    images

    भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनपछि प्रचण्ड नेपाली सेनाको सुरक्षा घेरामा रहेका थिए ।

    images
    images
    images

    २३ गतेको जेनजी आन्दोलनमा काठमाडौँको नयाँ बानेश्वर र सुनसरीको इटहरीमा प्रहरी दमन हुँदा १९ जनाको मृत्यु भएको थियो ।

    त्यसको भोलिपल्ट प्रचण्डले भदौ २४ गते सिंहदरबारमा विपक्षी दलको बैठक राखेका थिए ।

    तर आन्दोलन उग्र हुँदै गएपछि सेनाले उनलाई त्यहीँबाट उद्धार गरेर सुरक्षा दिएको थियो ।

    उनी मंगलबारदेखि पार्टी काममा फर्किएका हुन् ।

    जसअनुसार उनी आन्दोलनकारीले ध्वस्त पारेको पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयको निरीक्षणका लागि  गएका छन् ।

    केही दिनमा पदाधिकारी बैठक बोलाउने उनले तयारी गरेका छन् । 

    प्रकाशित मिति :भाद्र ३१, २०८२ मंगलवार - १२:१९:०३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको