Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपालको प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री  मोदीबीच आज फोन वार्ताको तयारी हुदै

नेपालको प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री  मोदीबीच आज फोन वार्ताको तयारी हुदै

जोईन खबर

२, आश्विन २०८२
  • 631
    SHARES
  • नेपालको प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री  मोदीबीच आज फोन वार्ताको तयारी हुदै

    २ असोज काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज फोन वार्ताको तयारी भइरहेको छ ।प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, आज बिहान साढे ११ बजे फोनवार्ताको तयारी गरिएको हो ।

    images

    मंगलबार नै वार्ता हुने तयारी भएको भए पनि अन्तिम समयमा उनीहरूबीचको फोनवार्ता सरेको थियो ।

    images
    images
    images

    गत भदौ २३ र २४ गते भएको जेनजी युवाहरूको प्रदर्शनको बलमा केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।कार्की नेतृत्वको सरकार बनेपछि मोदीले सामाजिक सञ्जालमार्फत बधाई दिइसकेका छन् । 

    प्रकाशित मिति :आश्विन २, २०८२ बिहिवार - ११:४५:०९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको