Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 माओवादी केन्द्रले बीचमा थुप्रै कमी कमजोरी गरेको हो : अध्यक्ष  प्रचण्ड

 माओवादी केन्द्रले बीचमा थुप्रै कमी कमजोरी गरेको हो : अध्यक्ष  प्रचण्ड

जोईन खबर

३, आश्विन २०८२
  • 631
    SHARES
  •  माओवादी केन्द्रले बीचमा थुप्रै कमी कमजोरी गरेको हो : अध्यक्ष  प्रचण्ड

    ३ असोज काठमाडौँ । नेकपा माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहालले नेकपा ९माओवादी केन्द्रले बीचमा थुप्रै कमी कमजोरी गरेको  बताए । संविधान दिवसको अवसरमा शुक्रवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

    images

    उनलेअरु जस्तै हो भनेर साम्रज्यवादी र प्रतिक्रियावादीले भाष्य बनाउन खोजेको भएपनि त्यो सत्य नभएको बताए । जनभावना कसरी सम्बोधन गर्ने भन्नेमा नेतृत्व सजग रहेको बताउँदै जस्तोसुकै क्रमभंग गर्न पनि नेतृत्व तयार रहेको बताए । अहिले भएका क्षति र घटनाक्रमबाट शिक्षा लिएर आउने दिनमा अझ राम्रो बनाउने गोरेटो सकिने बताए।

    images
    images
    images

    कोही पनि निराश हुनुपर्ने जरुरी नरहेको भन्दै उच्च मनोबलका साथ क्षतिग्रस्त संरचनाको पुनःनिर्माण गर्न लाग्न आह्वान गरे ।अध्यक्ष दाहालले भने, ‘अहिले भएका क्षति र घटनाक्रमबाट शिक्षा लिएर आउने दिनमा अझ राम्रो बनाउने गोरेटो कोर्नसक्छौँ । कम्तिमा पनि इतिहासको, वर्तमानको पनि समीक्षा गरेर हेर्न र माओवादी केन्द्र बीचमा थुप्रै कमी कमजोरी भएका छन् भनेर आत्मसमीक्षा गरेका छौँ । माओवादी केन्द्र फरक चिज हो, यो फरक धातुले बनेका मान्छेहरुको पार्टी हो । 

    प्रकाशित मिति :आश्विन ३, २०८२ शुक्रवार - १४:५६:१६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको