Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 आज सुनचाँदी दुवैको मूल्य बढेर कारोवार हुदै

 आज सुनचाँदी दुवैको मूल्य बढेर कारोवार हुदै

जोईन खबर

६, आश्विन २०८२
  • 601
    SHARES
  •  आज सुनचाँदी दुवैको मूल्य बढेर कारोवार हुदै

    ६ असोज काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज तोलामा सात सय रुपैयाँले बढेर प्रतितोला २ लाख १७ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    images

    आइतबार भने सुनको मूल्य २ लाख १७ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।

    images
    images
    images

    आज चाँदी प्रतितोला ३० रुपैयाँले बढेर तोलामा २ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी २ हजार ६ सय २० रुपैयाँमा कारोबार भएको थियो ।  

     

    प्रकाशित मिति :आश्विन ६, २०८२ सोमवार - १०:५४:५७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको