Logo

बिहिवार, कार्तिक १३ गते २०८३

दशैँमा काठमाडौँ छोडनेहरूको संख्या दिन प्रति दिन बढ्दै

दशैँमा काठमाडौँ छोडनेहरूको संख्या दिन प्रति दिन बढ्दै

जोईन खबर

७, आश्विन २०८२
  • 439
    SHARES
  • दशैँमा काठमाडौँ छोडनेहरूको संख्या दिन प्रति दिन बढ्दै

    ७ असोज काठमाडौँ । दसैँको घटस्थापना सुरु भएसँगै पछिल्लो २४ घण्टामा ४३ हजारभन्दा बढी यात्रुले काठमाडौं उपत्यका छोडेका छन् ।

    images

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार बिहान ६ बजेदेखि आज सोमबार बिहान ६ बजेसम्म ४३ हजार १३२ जनाले काठमाडौं छोडेको बताए ।

    images
    images
    images

    दसैँ सुरु भएसँगै काठमाडौं छोड्नेहरूको संख्या बढेको छ । नयाँ बसपार्क, जडीबुटी, कोटेश्वरलगायत क्षेत्रमा सवारी साधन र यात्रुको चाप बढेको छ ।

     

    प्रकाशित मिति :आश्विन ७, २०८२ मंगलवार - १०:४७:१७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको