Logo

बिहिवार, कार्तिक १३ गते २०८३

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक जारी

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक जारी

जोईन खबर

७, आश्विन २०८२
  • 502
    SHARES
  • राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक जारी

    ७ असोज काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक जारी छ । बिहान सवा ९ बजेबाट बैठक सुरु भएको हो ।जेएनजी आन्दोलनमा ज्यान गुमाउने सहिदहरुप्रति श्रद्धा सुमन व्यक्त गर्दै सुरु भएको बैठकमा पार्टीको महाधिवेशनसहितका विषयमा नेताहरू बोल्दैछन् ।

    images

    केन्द्रीय समिति बैठकमा ७ वटा कार्यसूची रहेका छन् ।

    images
    images
    images

    समसामयिक अवस्था, प्रदेश बैठकहरूबाट प्राप्त विवरण प्रस्तुत गर्ने,  परिवर्तित अवस्थामा केन्द्रीय सदस्यहरूको धारणा राख्ने,पार्टी संगठन एवं विभाग सम्बन्धमा छलफल गर्ने कार्यसूचीमा  आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन रणनीति सम्बन्धी,कार्यसूचीमा पार्टीको ऐतिहासिक महाधिवेशन सम्बन्धमा छलफल,विविध विषय रहेका छन्

    प्रकाशित मिति :आश्विन ७, २०८२ मंगलवार - ११:००:२८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको