Logo

बिहिवार, कार्तिक १३ गते २०८३

जवाङ खोलामा खसेको पहिरो हटाइयो सडक दुईतर्फी सञ्चालन

जवाङ खोलामा खसेको पहिरो हटाइयो सडक दुईतर्फी सञ्चालन

जोईन खबर

७, आश्विन २०८२
  • 595
    SHARES
  • जवाङ खोलामा खसेको पहिरो हटाइयो सडक दुईतर्फी सञ्चालन

    ७ असोज काठमाडौँ । पृथ्वी राजमार्गस्थित धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १० को जवाङ खोलामा खसेको पहिरो हटाइएको छ।

    images

    सोमबार मध्यराति यहाँ सुख्खा पहिरो खसेपछि सडक दुवैतर्फी अवरूद्ध थियो।पहिरो हटाएपछि आज अपराह्न साढे ३ बजे सडक दुईतर्फी सञ्चालनमा आएको हो

    images
    images
    images

    प्रकाशित मिति :आश्विन ७, २०८२ मंगलवार - १५:४२:२९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको