Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रहरीको हत्यामा संलग्न क्यापछाकी पक्राउ

प्रहरीको हत्यामा संलग्न क्यापछाकी पक्राउ

जोईन खबर

७, आश्विन २०८२
  • 793
    SHARES
  • प्रहरीको हत्यामा संलग्न क्यापछाकी पक्राउ

    ७ असोज काठमाडौँ । जेनजी प्रदर्शनमा महाराजगञ्जमा प्रहरीको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    images

    पक्राउ पर्नेमा काभ्रे घर भएका युवराज क्यापछाकी छन् ।भदौ २४ मा उच्छृङ्खल समूहको आक्रमणबाट प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत असई मिलन राय र जवान उत्तम थापाको मृत्यु भएको थियो ।

    images
    images
    images

    हत्यामा संलग्नलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँकी डीएसपी पूर्णिमा चन्दले जानकारी दिइन् ।

    क्यापछाकी असोज ४ मा पक्राउ परेका हुन् । अदालतले उनीमाथि अनुसन्धान गर्न प्रहरीलाई १० दिन म्याद दिएको छ । उच्छृङ्खल समूहले प्रहरीको हत्यासँगै वृत्तमा आगजनी गरेका थिए । 

    प्रकाशित मिति :आश्विन ७, २०८२ मंगलवार - १७:०२:१३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको