Logo

बिहिवार, कार्तिक १३ गते २०८३

तुइन खोलामा पहिरो रोकीएना

तुइन खोलामा पहिरो रोकीएना

जोईन खबर

७, आश्विन २०८२
  • 733
    SHARES
  • तुइन खोलामा पहिरो रोकीएना

    ७ असोज काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा फेरि पहिरो खसेको छ ।मंगलबार दिउँसो ३२० बजे खसेको भयंकर सुक्खा पहिरोले सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।

    images

    चितवनको इच्छाकामना गाउँपालिका५ तुइनखोलास्थित सडकमा माथिबाट ठूलो सुख्खा पहिरो निरन्तर खसी रहेकोले दुईतर्फ सडक अवरुद्ध भएको हो । पहिरो निरन्तर खसिरहेकाले सडक नै भासिन सक्ने  जोखिम रहेकोले सवारीसाधनलाई  फिर्ता गरेर वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको छ ।

    images
    images
    images

    मंगलबार बिहान करिब ५:४० बजे धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० जवाङखोला ९बाँदरे मोड० मा खसेको सुक्खा पहिरो झन्डै १० घण्टा लगाएर पन्छाएपछि अपरान्हदेखि सडक दुई तर्फी सञ्चालनमा ल्याइएको थियो ।

    प्रकाशित मिति :आश्विन ७, २०८२ मंगलवार - १७:२०:१८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको