Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपाली बजार आज पनि सुनको मूल्य बढ्यो

नेपाली बजार आज पनि सुनको मूल्य बढ्यो

जोईन खबर

२३, आश्विन २०८२
  • 493
    SHARES
  • नेपाली बजार आज पनि सुनको मूल्य बढ्यो

    २३ असोज काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार दुई सय रुपैयाँले बढेर दुई लाख ३९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    images

    बुधबार सुन तोलामा दुई लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।

    images
    images
    images

    आज चाँदी तोलामा ७० रुपैयाँले बढेर ३ हजार २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदीको मूल्य २ हजार नौ सय ५५ रुपैयाँ कायम भएको थियो । 

     

    प्रकाशित मिति :आश्विन २३, २०८२ बिहिवार - ११:१२:०५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको