Logo

बिहिवार, कार्तिक १३ गते २०८३

माओवादी केन्द्रका नेता साहले नेकपा माओवादी केन्द्र छाडेको घोषणा 

माओवादी केन्द्रका नेता साहले नेकपा माओवादी केन्द्र छाडेको घोषणा 

जोईन खबर

३०, आश्विन २०८२
  • 463
    SHARES
  • माओवादी केन्द्रका नेता साहले नेकपा माओवादी केन्द्र छाडेको घोषणा 

    ३० असोज काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता गणेश साहले नेकपा माओवादी केन्द्र छाडेको घोषणा गरेका छन् । एक कार्यक्रममा बोल्दै उनले आफू ७५ वर्ष पुगिसकेको र जेनजी आन्दोलनको सकारात्मक पक्षलाई ख्याल गर्दै ‘राजनीतिबाट अवकाश’ लिएको बताएका हुन् ।

    images

    योसँगै माओवादी केन्द्र समेत छाडेको बताउँदै उनले भनेका छन्, ‘अब म माओवादीको नेता रहिनँ, सदस्य पनि रहिनँ । साह भंग भएको माओवादी केन्द्रीय समितिमा सचिव पदमा थिए ।

    images
    images
    images

    पूर्व विज्ञान मन्त्री समेत रहेका उनी एकता प्रक्रियाबाट माओवादी केन्द्रमा आएका थिए । अब कुनै पनि पार्टीमा नलाग्ने उनले पटक-पटक दोहोर्‍याएका छन् । 

    प्रकाशित मिति :आश्विन ३०, २०८२ बिहिवार - १२:१७:१७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको