Logo

बिहिवार, कार्तिक १३ गते २०८३

एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत नेपालले  पहिला ब्याटिङ गर्दै

एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत नेपालले  पहिला ब्याटिङ गर्दै

जोईन खबर

३१, आश्विन २०८२
  • 685
    SHARES
  • एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत नेपालले  पहिला ब्याटिङ गर्दै

    ३१ असोज काठमाडौँ । आईसीसी टी-२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत नेपालले सामोआविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

    images

    ओमनमा जारी छनोटमा नेपालविरुद्ध सामोआले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको हो । यो खेलमा जित निकाले नेपाल छनोटको ट्रफी जित्नेछ ।

    images
    images
    images

    नेपालले प्लेइङ-११ मा ३ परिवर्तन गरेको छ। सोमपाल कामी, कुशल मल्ल र आदिल आलमलाई विश्राम दिँदै करण केसी, ललित राजवंशी र आरिफ शेखलाई प्लेइङ९११ मा राखिएको छ।

    सामोआविरुद्ध नेपालको प्लेइङ–११मा रोहित कुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, आरिफ शेख, लोकेश बम, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, गुलशन झा, नन्दन यादव, करण केसी र ललित राजवंशी छन् ।

    प्रकाशित मिति :आश्विन ३१, २०८२ शुक्रवार - १६:१०:४९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको