Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नयाँ मन्त्रीमा सिफारिस सुनार श्रम मन्त्री, डा.शर्मा स्वास्थ्य मन्त्री,  श्रेष्ठ भूमि व्यवस्था मन्त्री, गुप्ता युवा तथा खेलकुद मन्त्री 

नयाँ मन्त्रीमा सिफारिस सुनार श्रम मन्त्री, डा.शर्मा स्वास्थ्य मन्त्री,  श्रेष्ठ भूमि व्यवस्था मन्त्री, गुप्ता युवा तथा खेलकुद मन्त्री 

जोईन खबर

९, कार्तिक २०८२
  • 523
    SHARES
  • नयाँ मन्त्रीमा सिफारिस सुनार श्रम मन्त्री, डा.शर्मा स्वास्थ्य मन्त्री,  श्रेष्ठ भूमि व्यवस्था मन्त्री, गुप्ता युवा तथा खेलकुद मन्त्री 

    ९ कार्तिक काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन्।प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार कार्कीले खगेन्द्र सुनार, गणपतिलाल श्रेष्ठ, डा।सुधा शर्मा गौतम र बब्लु गुप्तालाई मन्त्री बनाउन लागेकी छन् ।

    images

    स्रोतका अनुसार डा.शर्मालाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय , श्रेष्ठलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, गुप्तालाई युवा तथा खेलकुद मन्त्री बनाउन कार्कीले राष्ट्रपतिसमक्ष सिफारिस गरेकी हुन् ।

    images
    images
    images

    हाल भूमि मन्त्रालयको जिम्मेवारी अनिलकुमार सिन्हाले सम्हाल्दै आएका छन्।राष्ट्रपति कार्यालयका अनुसार आज दिउँसो शितल निवासमा शपथ ग्रहणको तयारी छ। यस अगाडि सात सदस्यीय मन्त्रिमण्डल बनिसकेको छ।

    प्रकाशित मिति :कार्तिक ९, २०८२ आइतवार - १४:२७:४० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको