Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 काठमाडौँ लगायत विभिन्न जिल्लामा हिजो रातिदेखि वर्षा र हिमपात 

 काठमाडौँ लगायत विभिन्न जिल्लामा हिजो रातिदेखि वर्षा र हिमपात 

जोईन खबर

११, कार्तिक २०८२
  • 565
    SHARES
  •  काठमाडौँ लगायत विभिन्न जिल्लामा हिजो रातिदेखि वर्षा र हिमपात 

    १० कार्तिक काठमाडौँ । देशका केही स्थानमा  हिजो  रातिदेखि वर्षा र हिमपात भइरहेको छ । पश्चिम नेपालमा हल्कादेखि मध्यम वर्षा र हिमपात भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विशेष गरी पूर्वी नेपालमा वर्षाको सम्भावना बढी रहेको मौसमविद्ले बताएका छन् ।

    images

    त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विषयका सहप्राध्यापक डा. विनोद पोखरेलले बिहीबारदेखि शुक्रबार सम्म वर्षाको सम्भावना बढी रहेको उल्लेख गरेका छन् ।हाल देशमा पश्चिमी वायुका साथै अरबसागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images
    images
    images

    त्यसको प्रभावले बिहीबार र शुक्रबार मधेस, वाग्मती र कोसी प्रदेशमा भारी वर्षा हुन सक्ने मौसमविद्ले जनाए । मधेस प्रदेश र वाग्मती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको हुँदा ती क्षेत्रहरूमा दैनिक जनजीवन, पर्वतारोहणलगायत कृषि तथा पर्यटन क्षेत्रमा समेत असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ ।”

    प्रकाशित मिति :कार्तिक ११, २०८२ मंगलवार - १०:३८:५० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको