Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अब घुमौं गोरखाको सिरानचोक पर्यटकीय स्थलहरू

अब घुमौं गोरखाको सिरानचोक पर्यटकीय स्थलहरू

जोईन खबर

११, कार्तिक २०८२
  • 736
    SHARES
  • अब घुमौं गोरखाको सिरानचोक पर्यटकीय स्थलहरू

    १० कार्तिक काठमाडौँ ।  गोरखा सिरानचोक गाउँपालिकाभित्र रहेको धार्मिक र पर्यटकीय स्थलहरू तस्बिर सार्वजानि गरिएको छ । गाउँपालिकाले “अब घुमौं गोरखाको सिरानचोक” भन्ने अभियान अन्तर्गत सिरानचोक गाउँपालिकाको ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू परिचय गराउने तस्बिर गोरखाको गोरखा नगरपालिकाको १२ किलो चोकमा तस्बिर सहित ब्यर्नर राखिएको छ ।

    images

    सो तस्बिरमा सिरानचोक गाउँपालिकाभित्रका प्रमुख आकर्षण स्थलहरू — सिरानचोक डाँडा, भच्चेक, बारपाक लगायत अन्य धार्मिक तथा प्राकृतिक सुन्दरताले भरिएका ठाउँहरू समावेश गरिएको छ ।

    images
    images
    images

    १२ किलो चोकबाट सिरानचोक हुँदै भच्चेक, बारपाक, सुलिकोट लगायतका विभिन्न स्थानहरू सहज रूपमा पुग्न सकिने भएकाले यो क्षेत्र गोरखाको प्रमुख प्रवेशद्वारका रूपमा पनि चिनिन्छ ।

    स्थानीयको भनाइ अनुसार, तस्बिर प्रदर्शनले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई सिरानचोकका प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदातर्फ आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

    गाउँपालिकाले पनि आगामी दिनमा पर्यटकमैत्री पूर्वाधार निर्माणका कार्यक्रम अघि बढाउने तयारी गरेको जनाएको छ ।

     

    550546155_736422209458253_6597889524296539608_n.jpg

    प्रकाशित मिति :कार्तिक ११, २०८२ मंगलवार - १७:०१:०१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको