Logo

बिहिवार, कार्तिक १३ गते २०८३

यूएई विरुद्ध नेपालका कप्तान पौडेलले अर्धशतक पूरा गरे

यूएई विरुद्ध नेपालका कप्तान पौडेलले अर्धशतक पूरा गरे

जोईन खबर

१३, कार्तिक २०८२
  • 502
    SHARES
  • यूएई विरुद्ध नेपालका कप्तान पौडेलले अर्धशतक पूरा गरे

    १३ कार्तिक काठमाडौँ आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तरगत संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालका कप्तान रोहित पौडेलले अर्धशतक पूरा गरेका छन्।

    images

    टस जितेर पहिले ब्याटिङ रोजेको नेपालका लागि रोहितले ७७ बलमा ५० रन बनाएका हुन्।चौथो विकेटका लागि रोहितले आरिफ सेखसँग ६० रनको साझेदारी गरेका छन्।

    images
    images
    images

    रोहितले २ चौका र एक छक्का प्रहार गरे।३२ औँ ओभरको पहिलो बलमा रोहितले अर्धसतक बनाउँदा नेपालले ३ विकेटको क्षतिमा १२२ रन बनाएको छ।यसअघि कुशल भुर्तेल १२ बलमा ७ रन जोडेर आउट हुँदा भीम सार्कीले मात्रै ३ रन जोडे। आसिफ सेखले ३५ रनको योगदान दिए।

     

    प्रकाशित मिति :कार्तिक १३, २०८२ बिहिवार - १३:४३:२० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको