Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बारपाक सुलिकोटमा वित्तीय संघीयता तथा स्थानीय योजना सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न

बारपाक सुलिकोटमा वित्तीय संघीयता तथा स्थानीय योजना सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न

जोईन खबर

१३, कार्तिक २०८२
  • 604
    SHARES
  • बारपाक सुलिकोटमा वित्तीय संघीयता तथा स्थानीय योजना सम्बन्धी अन्तर्क्रिया कार्यक्रम  सम्पन्न

    १३ कार्तिक काठमाडौँ । गोरखा बारपाक सुलिकोट गाउँपालिकामा वित्तीय संघीयता तथा स्थानीय योजना सम्बन्धी अन्तर्क्रिया कार्यक्रम आज सम्पन्न भएको छ। उक्त कार्यक्रम राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग सिंहदरबार, काठमाडौंको सहजीकरण तथा बारपाक सुलिकोट गाउँपालिकाको आयोजनामा सम्पन्न गरिएको गाउँपालिका प्रवक्ता जित बहादुर नेपालीले बताउनु भयो ।

    images

    कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधि र सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले स्थानीय तहको योजना निर्माण प्रक्रिया, बजेट व्यवस्थापन, वित्तीय संघीयताको प्रभावकारी कार्यान्वयन र स्रोत परिचालनका चुनौतीबारे विस्तृत छलफल गरिएको थियो ।

    images
    images
    images

    571756101_1224459039708967_4093081713472395146_n.jpg

    अन्तर्क्रियामा आयोगका प्रतिनिधिहरूले स्थानीय सरकारहरूलाई पारदर्शी र उत्तरदायी वित्तीय व्यवस्थापनतर्फ ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका थिए। कार्यक्रमले गाउँपालिकास्तरमा वित्तीय व्यवस्थापन र योजना निर्माण प्रक्रियामा थप स्पष्टता ल्याउने अपेक्षा गरिएको छ।

    571802298_1224459286375609_4411366493269843230_n.jpg

    571391065_1224459086375629_3776208020259009664_n.jpg

    573033151_1224459366375601_3712823235386901365_n.jpg

     

    प्रकाशित मिति :कार्तिक १३, २०८२ बिहिवार - २१:३१:३८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको