Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अविरल वर्षासँगै भिन्नभिन्न स्थानमा पहिरो खस्दा प्रमुख राजमार्ग अवरुद्ध, जोमसोम–कोरोला खण्ड र म्याग्दीमा बेनी–दरवाङ सडक पनि पूर्ण रुपमा अवरुद्व 

अविरल वर्षासँगै भिन्नभिन्न स्थानमा पहिरो खस्दा प्रमुख राजमार्ग अवरुद्ध, जोमसोम–कोरोला खण्ड र म्याग्दीमा बेनी–दरवाङ सडक पनि पूर्ण रुपमा अवरुद्व 

जोईन खबर

१४, कार्तिक २०८२
  • 601
    SHARES
  • अविरल वर्षासँगै भिन्नभिन्न स्थानमा पहिरो खस्दा प्रमुख राजमार्ग अवरुद्ध, जोमसोम–कोरोला खण्ड र म्याग्दीमा बेनी–दरवाङ सडक पनि पूर्ण रुपमा अवरुद्व 

    १४ कार्तिक काठमाडौँ । बिहीबार बिहानदेखि देशका विभिन्न भागमा परेको अविरल वर्षासँगै भिन्नभिन्न स्थानमा पहिरो खस्दा देशका विविध भेगका प्रमुख राजमार्ग अवरुद्ध भएका छन् ।

    images

    प्रहरी प्रधान कार्यालयका अनुसार कोशी राजमार्गअन्तर्गत पहिरोले सङ्खुवासभा खण्ड, पाँचथरमा तमोर करिडोर, ओखलढुङ्गामा सिद्धिचरण राजमार्ग, काभ्रेपलाञ्चोकको नमोबुद्धमा बिपी राजमार्ग, रसुवामा पासाङल्हामु राजमार्ग र नेपाल चीन जोड्ने पुल, सिन्धुलीमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएका हुन् ।

    images
    images
    images

    पहिरोले अवरुद्ध जोमसोम–कोरोला खण्ड र म्याग्दीमा बेनी–दरवाङ सडक र अर्घाखाँचीको सन्धीखर्क–गोरुसिङ्गे सडक भने एकतर्फी सञ्चालन भएका प्रहरी प्रवक्ता विनोद घिमिरेले बताए ।

     

    image-174.png

    प्रकाशित मिति :कार्तिक १४, २०८२ शुक्रवार - १२:४३:३० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको