Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मनोहरा सुकुम्वासी बस्तीमा पुगेर मेयर शाह विरुद्ध लड्न अब म पनि मेडिकल व्यवसायी दुर्गा प्रसाईं 

मनोहरा सुकुम्वासी बस्तीमा पुगेर मेयर शाह विरुद्ध लड्न अब म पनि मेडिकल व्यवसायी दुर्गा प्रसाईं 

जोईन खबर

२३, कार्तिक २०८२
  • 547
    SHARES
  • मनोहरा सुकुम्वासी बस्तीमा पुगेर मेयर शाह विरुद्ध लड्न अब म पनि मेडिकल व्यवसायी दुर्गा प्रसाईं 

    २३ कार्तिक काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)विरुद्ध लड्न आफूले सहयोग गर्ने भन्दै विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं आइतबार कात्तिक २३ बिहान मनोहरा सुकुम्वासी बस्तीमा पुगेका छन् ।

    images

    त्यहाँ भेला भएका स्थानीयलाई उनले मंसिर ७ गतेदेखि सुरु हुने आफ्नो अभियानमा समर्थन जनाउन आह्वान समेत गरे ।बालेनसँग मिलेर भिक्टर पौडेलले बब्लु गुप्तालाई मन्त्री बनाउन दुई करोड रुपैयाँ लिएको उनले आरोप लगाए ।

    images
    images
    images

    दलहरूले सुकुम्वासीलाई ‘भोट बैंक’ मात्र बनाएको उनले बताए ।उनले आफूले भोट नमाग्ने बरु सबैलाई पक्की घर दिलाउन मद्दत गर्ने आश्वासन दिए । सबै दल र बालेनलाई आफूले ठेगान लगाउने उनको चेतावनी थियो ।सुकुम्वासी बस्ती खाली गर्न महानगरले दिएको एक साताको ‘अल्टिमेटम’ आज सकिँदै छ । 

    प्रकाशित मिति :कार्तिक २३, २०८२ आइतवार - १०:३६:२७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको