Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 प्रदेश प्रमुख  कर्णले पद तथा गोपनियताको शपथ ग्रहण गरे

 प्रदेश प्रमुख  कर्णले पद तथा गोपनियताको शपथ ग्रहण गरे

जोईन खबर

२५, कार्तिक २०८२
  • 568
    SHARES
  •  प्रदेश प्रमुख  कर्णले पद तथा गोपनियताको शपथ ग्रहण गरे

    २५ कार्तिक काठमाडौँ । मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । मंगलवार दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् ।

    images

    सरकारले सुमित्रा भण्डारीलाई प्रदेशमा असंवैधानिक काम गरेको आरोप लगाउँदै सोमवार बसेको मन्त्रीपरिषद् बैठकले बर्खास्ती गरेको थियो ।

    images
    images
    images

    साथै मन्त्रीपरिषद्को बैठकले सोमवार नै कर्णलाई नियुक्त गरेको थियो ।कर्णले राष्ट्रपति पौडेलसँग मंगलवार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

    शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, सभामुख देवराज घिमिरे लगायतको उपस्थिति रहेको छ ।

    प्रकाशित मिति :कार्तिक २५, २०८२ मंगलवार - १५:५१:५६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको