Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आईजीपी खापुङले गृहमन्त्री अर्यालसँग बिदाइ भेट

आईजीपी खापुङले गृहमन्त्री अर्यालसँग बिदाइ भेट

जोईन खबर

२६, कार्तिक २०८२
  • 643
    SHARES
  • आईजीपी खापुङले गृहमन्त्री अर्यालसँग बिदाइ भेट

    २६ कार्तिक काठमाडौँ । आजबाट अनिवार्य अवकाशमा जान लागेका प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले गृहमन्त्री ओमप्रकाश अर्यालसँग बिदाइ भेट गरेका छन् ।सिंहदरबारस्थित मन्त्रालयमा पुगेर आईजीपी खापुङले गृहमन्त्री अर्यालसँग बिदाइ भेट गरो हुन् ।

    images

    बिदाइ कार्यक्रममा गृहसचिव रामेश्वर दंगाल, मन्त्रालयका सहससचिव, उपसचिव, प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी प्रधान कार्यालय र राष्ट्रिय अनुशन्धानका वरिष्ठ अधिकृत लगायत मन्त्रालयका कर्मचारीहरूको उपस्थिति थियो ।

    images
    images
    images

    यसअघि उनले आजै प्रधानमन्त्री सुशीला कार्कीसँग पनि बिदाइ भेट गरेका थिए ।यसअघि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई महानिरीक्षक नियुक्त गरेको थियो । आपुङ आजै राति १२ बजेबाट खापुङ अनिवार्य अवकाशमा जाँदैछन् ।

     

    प्रकाशित मिति :कार्तिक २६, २०८२ बुधवार - १६:२८:२१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको