Logo

बुधवार, कार्तिक १२ गते २०८३

नेकपा एमाले अध्यक्ष ओलीलाई पनि छानबिनको दायरामा ल्याउन माग : सांसद मेटमणि चौधरी

नेकपा एमाले अध्यक्ष ओलीलाई पनि छानबिनको दायरामा ल्याउन माग : सांसद मेटमणि चौधरी

जोईन खबर

२४, बैशाख २०८०
  • 631
    SHARES
  • नेकपा एमाले अध्यक्ष ओलीलाई पनि छानबिनको दायरामा ल्याउन माग : सांसद मेटमणि चौधरी

    २४ बैशाख काठमाडौ।नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले भुटानी शरणार्थी सम्बन्धी विषयमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् ।तत्कालीन सरकार नै आपराधिक कार्यमा लागेको देखियो । जो जो लागेका छन् उनीहरू कारबाहीको दायरामा आउनुपर्छ । त्यस बेलाका प्रधानमन्त्रीलाई समेत कारबाहीको दायरामा ल्याउनुपर्छ । अनिमात्रै कसले भ्रष्टाचार गरेको छ भनेर पत्ता लाग्न सक्छ ।”

    images

     

    images
    images
    images

    प्रकाशित मिति :बैशाख २४, २०८० आइतवार - १७:३१:४४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको