४ मंसिर काठमाडौँ । बाराको सिमराको स्थिति नियन्त्रणमा लिन आज प्रहरीले चार राउन्ड अश्रु ग्यास र २ राउन्ड हवाई फायर गरेको छ।
कर्फ्युको अवज्ञा गर्दै जेनजी प्रदर्शनकारी सकडमा उत्रिएपछि स्थिति नियन्त्रणमा लिन चार राउन्ड अश्रु ग्यासर २ राउण्ड हवाई फायर गरिएको जनाइएको छ।
अहिले पनि प्रदर्शन भने जारी छ।