Logo

बुधवार, कार्तिक १२ गते २०८३

रेडियो अडियोका प्रमोटर तथा पत्रकार खनियाँ घरमै झुण्डिएको अवस्थामा मृत फेला

रेडियो अडियोका प्रमोटर तथा पत्रकार खनियाँ घरमै झुण्डिएको अवस्थामा मृत फेला

जोईन खबर

७, मंसिर २०८२
  • 526
    SHARES
  • रेडियो अडियोका प्रमोटर तथा पत्रकार खनियाँ घरमै झुण्डिएको अवस्थामा मृत फेला

    ७ मंसिर काठमाडौं । रेडियो अडियोका मालिक तथा पत्रकार दिपेन्द्र खनियाँ आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। पारिवारिक सदस्यले घरको एक कोठामा झुण्डिएको अवस्थामा भेटेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए।घटनास्थलमा पुगेको प्रहरीले प्रारम्भिक अनुसन्धान अघि बढाएको छ।

    images

    मृत्युको सही कारण खुल्न बाँकी रहेको र पोष्टमार्टम रिपोर्ट आएपछि थप विवरण स्पष्ट हुने प्रहरीले जनाएको छ।दिपेन्द्र खनियाँ लामो समयदेखि सञ्चार क्षेत्रमा सक्रिय थिए।

    images
    images
    images

    रेडियो अडियोमार्फत दर्जनौँ सामाजिक, राजनीतिक तथा सामुदायिक विषयवस्तु उठाउँदै आएका खनियाँको निधनले सञ्चार जगत स्तब्ध बनेको छ।प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान जारी राखेको जनाएको छ।

     

    प्रकाशित मिति :मंसिर ७, २०८२ आइतवार - १६:३२:४६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको