Logo

बुधवार, कार्तिक १२ गते २०८३

ऊर्जामन्त्री घिसिङ पहिलो पटक संसदीय समिति बैठकमा सहभागी

ऊर्जामन्त्री घिसिङ पहिलो पटक संसदीय समिति बैठकमा सहभागी

जोईन खबर

८, मंसिर २०८२
  • 406
    SHARES
  • ऊर्जामन्त्री घिसिङ पहिलो पटक संसदीय समिति बैठकमा सहभागी

    ८ मंसिर काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ मन्त्री भएपछि पहिलो पटक संसदीय समिति बैठकमा सहभागी भएका छन्। सोमबार राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा मन्त्री घिसिङ सहभागी भएका हुन्।

    images

    बैठक उनी चालू आर्थिक वर्षको मन्त्रालयगत बजेट कार्यान्वयन प्रगति, भारतसँगको हालसालै भएको विद्युत् खरिद बिक्री सम्झौता,  सरकारले गरेको खर्च कटौतीको कारण र मन्त्रालयहरूको कार्यसम्पादनका विषयमा जवाफ दिन उपस्थित भएका हुन्।

    images
    images
    images

    प्रकाशित मिति :मंसिर ८, २०८२ सोमवार - १३:०२:१९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको