Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सुनारको नेतृत्वमा हाम्रो पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता 

सुनारको नेतृत्वमा हाम्रो पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता 

जोईन खबर

८, मंसिर २०८२
  • 454
    SHARES
  • सुनारको नेतृत्वमा हाम्रो पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता 

    ८ मंसिर काठमाडौँ । खगेन्द्र सुनारको नेतृत्वमा गठन गरिएको ‘हाम्रो पार्टी नेपाल’ सोमबार मध्याह्न औपचारिक रूपमा निर्वाचन आयोगमा दर्ता भएको छ। दर्ता प्रमाणपत्र लिन सुनारसहितको टोली बाजागाजासहित आयोग पुगेको थियो।

    images

    पार्टीले गत कात्तिक १८ गते आयोगमा दल दर्ताका लागि निवेदन दिएको थियो। आवश्यक प्रक्रिया पूरा भएपछि आयोगले आज पार्टीलाई आधिकारिकता तथा दर्ता प्रमाणपत्र प्रदान गरेको हो।

    images
    images
    images

    दर्ता प्रमाणपत्र लिएपछि सुनारले नयाँ राजनीतिक विकल्पका रूपमा जनतामुखी, पारदर्शी र उत्तरदायित्वपूर्ण राजनीति गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    प्रकाशित मिति :मंसिर ८, २०८२ सोमवार - १३:३९:११ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको