Logo

बिहिवार, कार्तिक १३ गते २०८३

टस जितेर कर्णालीले   पहिलो वालिङ गर्दै

टस जितेर कर्णालीले   पहिलो वालिङ गर्दै

जोईन खबर

८, मंसिर २०८२
  • 664
    SHARES
  • टस जितेर कर्णालीले   पहिलो वालिङ गर्दै

    ८ मंसिर काठमाडौँ । दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा दोस्रो खेल सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच हुँदैछ।टस जितेर कर्णालीले पहिलो ब्याटिङ गर्ने निर्णय गर्दा सुदूरपश्चिम पहिले ब्याटिङमा उत्रदैछ।यसअघि सुदूरपश्चिमले काठमाडौं गोर्खाजलाई २९ रनले र पोखरा एभेन्जर्सलाई १८ रनले हराएको थियो।

    images

    सुदूरपश्चिम ४अंक रहेको छ।कर्णाली पहिलो खेलमा ४ विकेटले पराजित हुँदा दोस्रो खेलमा लुम्बिनीलाई ९ विकेटले हराएको थियो। २ खेलबाट उसले २ अंक जोडेको छ।

    images
    images
    images

    आज भएको पहिलो खेलमा भने विराटनगरले कम योगफलको रोमाञ्चक खेलमा साविक विजेता जनकपुरलाई ९ रनले हराउँदै लगातार तेस्रो निकालेको छ। जनकपुरले भने दोस्रो खेलपछि पनि अंकको खाता खोल्न सकेको छैन।

    प्रकाशित मिति :मंसिर ८, २०८२ सोमवार - १६:२२:१५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको