Logo

बुधवार, कार्तिक १२ गते २०८३

सुन र चाँदी दुवैको मूल्य आज पनि वृद्धि 

सुन र चाँदी दुवैको मूल्य आज पनि वृद्धि 

जोईन खबर

९, मंसिर २०८२
  • 472
    SHARES
  • सुन र चाँदी दुवैको मूल्य आज पनि वृद्धि 

    ९ मंसिर काठमाडौँ । आज नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारि वृद्धि भएको छ। यस दिन नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ हजार २०० रुपैयाँ बढेको छ भने चाँदीको मूल्य तोलामा ८५ रुपैयाँ बढेको हो।

    images

    नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात सोमबार यस्तो सुन प्रतितोला १ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

    images
    images
    images

    त्यस्तै, सोमबार तोलाको ३ हजार ११५ रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन भने ३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

    प्रकाशित मिति :मंसिर ९, २०८२ मंगलवार - ११:१९:०१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको