Logo

बुधवार, कार्तिक १२ गते २०८३

एमालेका २ नेता निलम्बन 

एमालेका २ नेता निलम्बन 

जोईन खबर

१६, मंसिर २०८२
  • 484
    SHARES
  • एमालेका २ नेता निलम्बन 

    १६ मंसिर काठमाडौँ । ११औँ राष्ट्रिय महाधिवेशनको संघारमा एमालेले २ नेतालाई निलम्बन गरेको छ ।

    images

    कोशी प्रदेश कमिटीले कोशी प्रदेश सल्लाहकार परिषद् सदस्य एवं पूर्वमन्त्री बलबहादुर साम्सोहाङ र कोशी प्रदेश पर्यटन विभाग सचिव मणिशंकर पोमुलाई १५ दिनको स्पष्टीकरण सोध्दै जिम्मेवारबाट मुक्त गरी सो अवधिका लागि निलम्बन गरेको पत्र पठाएको हो ।

    images
    images
    images

    महाधिवेशन प्रतिनिधि छनोटको निर्वाचन प्रक्रियाको क्रममा निर्वाचन कमिटी संयोजक राजकुमार चुडालमाथि सांघातिक हमला र निर्वाचन पक्रियामा अवरोध खडा गरेको जिल्लाको सिफारिसअनुसार कारबाही गरिएको पत्रमा उल्लेख छ ।कारबाहीको पत्रमा अध्यक्ष घनश्याम खतिवडाले हस्ताक्षर गरेका छन् ।

     

    प्रकाशित मिति :मंसिर १६, २०८२ मंगलवार - १५:३६:३१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको