Logo

बुधवार, कार्तिक १२ गते २०८३

अनुसन्धान आयोगका प्रमुखलाई सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेर धम्की दिने माथि  अनुसन्धान सुरु

अनुसन्धान आयोगका प्रमुखलाई सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेर धम्की दिने माथि  अनुसन्धान सुरु

जोईन खबर

१६, मंसिर २०८२
  • 694
    SHARES
  • अनुसन्धान आयोगका प्रमुखलाई सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेर धम्की दिने माथि  अनुसन्धान सुरु

    १६ मंसिर काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईलाई धम्की दिने युवकबारे प्रहरीले अनुसन्धान थालेको छ ।आफूलाई उग्रबादी सङ्गठनको अध्यक्ष बताउने युवकले सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेर राईलाई धम्की दिएका हुन् ।

    images

    अख्तियारको इमेलमा पठाएको भनिएको धम्की पत्रमा प्रकाश पाठकको नाम उल्लेख गरेर अख्तियार प्रमुखलाई ‘सफाया’ गरिने उल्लेख छ । 

    images
    images
    images

    उनले भने, ‘अवाञ्छित तवरले धाकधम्की दिएको विषयमा अनुसन्धान भइरहेको छ । आफूलाई एक्ट्रिमिस्ट ग्रुप अफ नेपालको अध्यक्ष बताउँदै ती युवकले भनेका छन्, ‘अख्तियार प्रमुखलाई खुरुक्क राजीनामा गर्न अनुरोध छ अन्यथा १० दिनभित्र हामी सक्काइदिन्छौँ ।ती युवकले आफूलाई प्रहरीले पक्राउ गर्न खोजेको तर, आफू भारतमा रहेको जिकिर गरेका छन् । 

    प्रकाशित मिति :मंसिर १६, २०८२ मंगलवार - १७:१८:२२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको