१८ मंसिर काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको लिग चरणको २३ औँ खेलमा काठमान्डु गोर्खाजविरुद्ध टस जितेर पोखरा एभेन्जर्सले पहिला बलिङ गर्ने निर्णय लिएको छ।
त्रिवि क्रिकेट मैदानमा पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले टस जितेर काठमान्डुलाई ब्याटिङको निम्तो दिएका हुन्।