Logo

बुधवार, कार्तिक १२ गते २०८३

 गोरखाका अब्दुस मियाँ  केन्द्रीय सदस्य पदमा पराजित 

 गोरखाका अब्दुस मियाँ  केन्द्रीय सदस्य पदमा पराजित 

जोईन खबर

३, पौष २०८२
  • 715
    SHARES
  •  गोरखाका अब्दुस मियाँ  केन्द्रीय सदस्य पदमा पराजित 


    ३ पुस काठमाडौँ । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका गोरखाका अब्दुस मियाँ पराजित भएका छन्।

    images

    मियाँले केन्द्रीय सदस्य समावेशी मुस्लिम खुला समूहबाट उम्मेदवारी दिएका थिए। उक्त समूहबाट चार जना निर्वाचित हुने व्यवस्था रहेकामा कुल १० जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका थिए।

    images
    images
    images

    केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार अब्दुस मियाँले ६७० मत प्राप्त गरे पनि आवश्यक मत नपुग्दा उनी पराजित भएका हुन्।

    समावेशी मुस्लिम खुला समूहबाट चार जना उम्मेदवार निर्वाचित हुँदा मियाँ सूचीमा अटाउन सकेनन्। महाधिवेशनमा दुई समूहले आ–आफ्ना प्यानल बनाएर प्रतिस्पर्धा गरेका थिए।

    प्रकाशित मिति :पौष ३, २०८२ बिहिवार - १७:०८:१३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको