Logo

बुधवार, कार्तिक १२ गते २०८३

रिहाइको प्रक्रिया पूरा गर्न रास्वपाका सभापति लामिछाने  भरतपुर हुदै रुपन्देही  जादै

रिहाइको प्रक्रिया पूरा गर्न रास्वपाका सभापति लामिछाने  भरतपुर हुदै रुपन्देही  जादै

जोईन खबर

४, पौष २०८२
  • 697
    SHARES
  • रिहाइको प्रक्रिया पूरा गर्न रास्वपाका सभापति लामिछाने  भरतपुर हुदै रुपन्देही  जादै


    ४ पुस काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवनको भरतपुर पुगेका छन् ।रिहाइको प्रक्रिया पूरा गर्न रुपन्देही जान लागेका लामिछाने प्रतिकूल मौसमका कारण सिधै उडान हुन नसकेपछि विमानबाट भरतपुर गएका हुन् ।

    images

    लामिछाने भरतपुरबाट स्थलगतमार्ग हुँदै केहीबेरअघि गाडीमा रुपन्देही प्रस्थान गरेका छन् ।बिहीबार उच्च अदालत बुटवलका न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो ।

    images
    images
    images

    उनलाई अदालतले शर्तसहित थुनामुक्त गर्न आदेश गरेको छ ।संगठित सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लामिछाने बिगोबापतको रकम बुझाएर रिहाइ गर्न माग गर्दै  उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा निवेदन दिएका थिए ।

    प्रकाशित मिति :पौष ४, २०८२ शुक्रवार - १५:२६:२० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको