Logo

बुधवार, कार्तिक १२ गते २०८३

नेकपाले भोली ५ गते काठमाडौँको भृकुटीमण्डपमा एकता सन्देश सभा आयोजना भव्य रुपमा गर्दै

नेकपाले भोली ५ गते काठमाडौँको भृकुटीमण्डपमा एकता सन्देश सभा आयोजना भव्य रुपमा गर्दै

जोईन खबर

४, पौष २०८२
  • 670
    SHARES
  • नेकपाले भोली ५ गते काठमाडौँको भृकुटीमण्डपमा एकता सन्देश सभा आयोजना भव्य रुपमा गर्दै

    ४ पुस काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले भोली पुस ५ गते काठमाडौँको भृकुटीमण्डपमा एकता सन्देश सभा आयोजना गर्ने भएको छ।

    images

    पार्टी कार्यालय पेरिसडाँडामा बसेको प्रदेश कार्यालयको बैठकले सो सभा आयोजना गर्ने निर्णय गरेको हो। यो सभा बागमती, सम्पर्क समन्वय र विशेष प्रदेशको आयोजनामा हुनेछ।

    images
    images
    images

    सभामा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सह–संयोजक माधवकुमार नेपालसहितका नेताले सम्बोधन गर्ने कार्यक्रम छ।

    नेपाली कम्युनिस्ट पार्टीले अहिलेसम्म मधेस, गण्डकी, कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा त्यस्ता सभा गरिसकेको छ। 

     

     

    प्रकाशित मिति :पौष ४, २०८२ शुक्रवार - १७:३०:४३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको