Logo

बुधवार, कार्तिक १२ गते २०८३

कतारको सनैयामा छेलो प्रतियोगिता  बाट तमु (म्रु)राजाका रूपमा सेनबहादुर गुरूङ  भए सफल

कतारको सनैयामा छेलो प्रतियोगिता  बाट तमु (म्रु)राजाका रूपमा सेनबहादुर गुरूङ  भए सफल

जोईन खबर

१३, पौष २०८२
  • 724
    SHARES
  • कतारको सनैयामा छेलो प्रतियोगिता  बाट तमु (म्रु)राजाका रूपमा सेनबहादुर गुरूङ  भए सफल

    १३ पुस काठमाडौँ । तमु (गुरूङ) समाज र तमु प्ये ल्हु संघ शाखा कतारको को संयुक्त आयोजनामा डिसेम्बर २६ गते छेलो (ठेला) हान्ने प्रतियोगिता भव्यताका साथ सफलतापूर्वक सम्पन्न भएको छ।

    images

     तमु (म्रु)राजा छनोट कार्यक्रमलाई भव्य, सभ्य तथा सफल बनाउन तमु (गुरूङ) समाज र तमु प्ये ल्हु संघ शाखा कतारको छेलो प्रतियोगितामा जम्मा २२ जना प्रतिस्पर्धीहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो । कार्यक्रमको उद्घाटन क्ल्हेप्री चिवा नवीन टु क्ल्हेप्री तमुले गरेका थिए।

    images
    images
    images

    सोही प्रतियोगिताबाट यस वर्षको तमु (म्रु) राजाका रूपमा दोर्दी गाउँपालिका वडा नं। ५, लप्सीबोट, लमजुङ निवासी श्री सेनबहादुर गुरुङ  सफल भएका थिए।उनलाई यहि जनवरि २ मा तमु (गुरूङ) समाज र तमु प्ये ल्हु संघ शाखा कतारले सम्मान गर्ने भएको छ।

    प्रकाशित मिति :पौष १३, २०८२ आइतवार - १२:१६:४८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको