Logo

बुधवार, कार्तिक १२ गते २०८३

कतारमा तमू त-ल्हो ल्होसार कार्यक्रम -२०२६ मनाईने

कतारमा तमू त-ल्हो ल्होसार कार्यक्रम -२०२६ मनाईने

जोईन खबर

१३, पौष २०८२
  • 1.4K
    SHARES
  • कतारमा तमू त-ल्हो ल्होसार कार्यक्रम -२०२६ मनाईने


    १३ पुस काठमाडौँ । “तमूहरुको एकता, आजको आवश्यकता” भन्ने मुल नाराका साथ सहकार्य सुरु गरेको कतारको  प्रसिद्ध दुई सस्था तमू (गुरुङ) समाज कतार र तमू प्ये ल्हु संघ, शाखा कतारले संयुक्त रुपमा आगामी २ जनवरी, २०२६ शुक्रबारका दिन गुरुङ जातिको महान पर्व तथा राष्ट्रिय पर्व तमू ल्होसार मनाउने भएको छ। यस बर्षको त–ल्हो ल्होसार ९घोडा वर्ग० विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाउने भएको हो।

    images

    उक्त कार्यक्रममा नेपालबाट आमन्त्रित अतिथी कलाकारहर एवं  कतारमा रहनु भएका स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुती रहनेछ ।कार्यक्रम  DPS Monarch International School, Al Wukair, मा बिहानको ठिक ११ः०० देखी बेलुका ०६:०० सम्म रहने छ।

    images
    images
    images

    उक्त कार्यक्रम कतारमा रहनु भएका सम्पूर्ण  नेपाली दाजु भाइ दिदी बहिनिहरूमा आउनु भई कार्यक्रम लाई सभ्य अनि भब्य रूपमा सफल बनाउनु हुन तमू ९गुरुङ० समाज कतार र तमू प्ये ल्हु संघ, शाखा कतारले आग्रह गरेको छ।कार्यक्रम स्थल सम्म जानको लागि विभिन्न स्थानहरू बाट निस् शुल्क यातायातको पनि ब्यवस्था रहेको आयोजकले जनाएको छ।

    प्रकाशित मिति :पौष १३, २०८२ आइतवार - १२:४०:१० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको