Logo

बुधवार, कार्तिक १२ गते २०८३

नेता र कर्मचारीका छोरा छारी सामुदायिक विद्यालयमा पढाउनैपर्ने नीति माग : प्रतिनिधिसभा सदस्य ईश्वरी घर्ती

नेता र कर्मचारीका छोरा छारी सामुदायिक विद्यालयमा पढाउनैपर्ने नीति माग : प्रतिनिधिसभा सदस्य ईश्वरी घर्ती

जोईन खबर

२५, बैशाख २०८०
  • 727
    SHARES
  • नेता र कर्मचारीका छोरा छारी सामुदायिक विद्यालयमा पढाउनैपर्ने नीति माग : प्रतिनिधिसभा सदस्य ईश्वरी घर्ती

    २५ बैशाख काठमाडौ। नेपालको शिक्षालाई गुणस्तरीय बनाउन सार्वजनिक पद धारण गरेका उच्चपदस्थ व्यक्ति र कर्मचारीको छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने  प्रतिनिधिसभा सदस्य ईश्वरी घर्तीले बताएकी छिन्। 

    images

    आजको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सामुदायिक विद्यालय आर्थिक अवस्था कमजोर भएकाहरूका छोराछोरी मात्र पढ्ने हो भन्ने बुझाइ र व्यवहार देखिएको उल्लेख गरिन्।के हाम्रो देशका प्रधानमन्त्री,  मन्त्री, सांसद र महत्वपूर्ण र सार्वजनिक पद धारण गरेका उच्चपदस्थ व्यक्ति र कर्मचारीका छोराछोरी, नातिनातिना सरकारी विद्यालयमा भेटिन्छन् ?

    images
    images
    images

    प्रकाशित मिति :बैशाख २५, २०८० सोमवार - १५:२८:४८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको