Logo

बुधवार, कार्तिक १२ गते २०८३

कांग्रेसका १६५ उम्मेदवार जिताउन लाग्नुपर्नेमा देउवाको जोड

कांग्रेसका १६५ उम्मेदवार जिताउन लाग्नुपर्नेमा देउवाको जोड

जोईन खबर

२८, माघ २०८२
  • 574
    SHARES
  • कांग्रेसका १६५ उम्मेदवार जिताउन लाग्नुपर्नेमा देउवाको जोड

    २८ माघ काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा पार्टीका १६५ जना उम्मेदवारलाई विजयी गराउन पार्टी एकताबद्ध भएर लाग्नुपर्ने बताएका छन्।

    images

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहसँगको भेटका क्रममा देउवाले कांग्रेसका उम्मेदवारको जित सुनिश्चित गर्न संगठन र कार्यकर्ताले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिएका हुन्।

    images
    images
    images

    यसैबीच, देउवा भने निर्वाचन प्रचारप्रसारका कार्यक्रममा प्रत्यक्ष रूपमा सहभागी हुने सम्भावना कम रहेको जनाइएको छ।स्मरण रहोस्, विशेष महाधिवेशनपछि नेपाली कांग्रेसको सभापतिको जिम्मेवारी गगन थापाले सम्हालिरहेका छन्। निर्वाचनको माहोल तातिँदै जाँदा कांग्रेसभित्र उम्मेदवार केन्द्रित अभियानलाई प्राथमिकता दिने चर्चा भइरहेको छ।

    प्रकाशित मिति :माघ २८, २०८२ बुधवार - १७:०८:३० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको