Logo

बुधवार, कार्तिक १२ गते २०८३

रास्वपा सुर्खेतका कार्यवाहक जिल्ला सभापति बस्नेतले पार्टी परित्याग गरे

रास्वपा सुर्खेतका कार्यवाहक जिल्ला सभापति बस्नेतले पार्टी परित्याग गरे

जोईन खबर

१७, फाल्गुण २०८२
  • 454
    SHARES
  • रास्वपा सुर्खेतका कार्यवाहक जिल्ला सभापति बस्नेतले पार्टी परित्याग गरे

    १७ फागुन काठमाडौँ । रास्वपा कर्णाली प्रदेशको महामन्त्री चन्द्रा बिक र रास्वपा सुर्खेतका कार्यवाहक जिल्ला सभापति जगत बस्नेतले पार्टी परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

    images

    कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सुर्खेतमा आइतबार बिहान आयोजित एक समारोहमा उनीहरूसँगै रास्वपा छाडेका दर्जनौँलाई खादा मालाले स्वागत गरे ।

    images
    images
    images

    प्रदेशका महामन्त्री र प्रदेश राजधानीको कार्यवाहक सभापतिले पार्टी परित्याग गरेपछि निर्वाचनको सम्मुखमा रास्वपालाई धक्का लागेको छ । 

    प्रकाशित मिति :फाल्गुण १७, २०८२ आइतवार - १०:५५:३० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको